युवा खेल विकास समिति सुनवर्षी ३काे आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै, तयारी अन्तिम चरणमा

भूपेन्द्र कटुवाल
बिहिबार २९ मङ्सिर, २०७९
२ महिना अघि

 सुनबर्षी , २९मंसिर।

मोरङ को सुनवर्षी नगरपालिका वडा नं ३ भेलाई मा युवा खेल विकास समिति को आयोजनामा पौष १गते शुक्रबार बाट वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन। हुने भएको छ।

वडा स्तरीय खेल भएकाले सो खेलमा सुनवर्षी नगर भित्र का वडा बाट आएका टिमले मात्र सहभागी हुन पाउने आयोजक ले जनाएको छ।

पौष १ गते बाट सञ्चालन हुने खेलमा प्रथम हुने टिमलाई नगत रु २०हजार शिल, मेडल साथै प्रमाणपत्र र दितिय हुने टिमलाई नगद रु १५हजार शिल, मेडल, साथै प्रमाणपत्र प्रदान गरिने आयोजक समिति का अध्यक्ष कमल चौहानले ले पूर्वी टाइम्स् लाई जानकारी गराए।

यस्तो छ पहिलो  चरण खेल काे तालिका,

१गते  वडा नं २ vS  वाड नं १

२गते  वडा नं ३,A  vS  वडा नं ४

३गते वडा नं ६,    vS  वाड नं ९

 

रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए मिल्यो
शुक्रबार १८ कार्तिक, २०७९
मोरङ २ः एमालेको पक्षमा जनलहर, सत्ता गठबन्धनमा निरासा
शुक्रबार १८ कार्तिक, २०७९
चालु आर्थिक वर्षमा शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीयाको निर्देशन
शुक्रबार १४ असोज, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net