कम्युनिष्ट नेता सौगात एमालेमा खुले

चुनावी माहोल एमालेको पक्षमा

पूर्वीटाईम्स संवाददाता
शुक्रबार १८ कार्तिक, २०७९
१ महिना अघि

उत्तरी मोरङमा माओवादी आन्दोलनका संस्थापक मानिने नेता अर्जुन आचार्य ‘सौगात’ नेकपा एमालेमा खुलेका छन् । नेकपाका प्रदेश कमिटी सदस्य रहिसकेका सौगात एमाले – माओवादी अलग भएपछि कतै खुलेका थिएनन् ।

माओवादी प्रदेशसभाका उम्मेद्वार कुशल लिम्बूका सहयात्री समेत रहेका सौगात एमालेमा खुलेसंगै मिक्लाजुङ क्षेत्रमा माओवादीलाई धक्का पुगेको रुपमा हेरिएको छ । उनी मिक्लाजुङ ३ रतनपुरका बासिन्दा हुन् ।

उर्लाबारी ५ स्थित एमाले कार्यालयमा आचार्यले मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद पदका उम्मेद्वार घनश्याम खतिवडालाई विजयी गराउन आफु सक्रिय रहने प्रतिबद्धता जनाए । माओवादी राष्ट्रिय राजनीतिमा विघटनको प्रक्रियामा रहेको जनाउदै देशमा दुईवटा ठूला कम्युनिष्ट पार्टी हुन जरुरी नभएको उनले बताए ।

माओवादीको आफ्नो एजेण्डा नभएकाले कांग्रेसको पुच्छर बनेको उल्लेख गर्दै आचार्यले भने, ‘आगामी निर्वाचनबाट ठगबन्धनलाई बिदाई गरे मात्रै मुलुकको समृद्धिको ढोका खुल्नेछ ।’

रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए मिल्यो
शुक्रबार १८ कार्तिक, २०७९
मोरङ २ः एमालेको पक्षमा जनलहर, सत्ता गठबन्धनमा निरासा
शुक्रबार १८ कार्तिक, २०७९
चालु आर्थिक वर्षमा शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीयाको निर्देशन
शुक्रबार १४ असोज, २०७९
विराटनगरका पत्रकार पोखरेल सम्मानीत
शुक्रबार १४ असोज, २०७९
रंगेलीको संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई हुदैँ, सम्पूर्ण तयारी पुरा (फोटोसहित)
शुक्रबार १४ असोज, २०७९
विराटनगरमा केवल र नेटका तारलाई व्यवस्थित बनाइने
बिहिबार १३ असोज, २०७९
पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन
सोमबार ११ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net