ज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

पूर्वीटाईम्स संवाददाता
बिहिबार २३ भदौ, २०७९
३ महिना अघि

विराटनगर, २३ भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

क्लबले विश्व साक्षरता दिवसको अवसरमा विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो । विद्यार्थीहरुको अध्ययनमा सहयोग गर्ने उद्देश्यले पोशाक, जुत्ता र मोजा वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

पोसाक वितरण कार्यक्रमको संयोजक क्लबकी लिट्रेसी चेयर मुक्ता तोदीले गरेकी थिइन् । सो अबसरमा क्लबका पदाधिकारी, सदस्यहरु, सन्तोष तोदीको उपस्थिती रहेको क्लबकी सचिव नमिता टिवडेवालले बताइन् ।

मोरङका शिक्षा तथा समन्वय इकाई प्रमुख टंकप्रसाद गौतमको प्रमुख आतिथ्यतामा बालबालिकालाई पोसाक वितरण गरिएको थियो । पोसाक, जुत्ता र मोजा एनआईसी एसिया बैंकले स्पोन्सर गरेको हो ।

 

रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए मिल्यो
शुक्रबार १८ कार्तिक, २०७९
मोरङ २ः एमालेको पक्षमा जनलहर, सत्ता गठबन्धनमा निरासा
शुक्रबार १८ कार्तिक, २०७९
चालु आर्थिक वर्षमा शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीयाको निर्देशन
शुक्रबार १४ असोज, २०७९
विराटनगरका पत्रकार पोखरेल सम्मानीत
शुक्रबार १४ असोज, २०७९
रंगेलीको संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई हुदैँ, सम्पूर्ण तयारी पुरा (फोटोसहित)
शुक्रबार १४ असोज, २०७९
विराटनगरमा केवल र नेटका तारलाई व्यवस्थित बनाइने
बिहिबार १३ असोज, २०७९
पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन
सोमबार ११ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net