रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारी क्लाइमेट समिट २०२२ सम्पन्न

पूर्वीटाईम्स संवाददाता
सोमबार १६ साउन, २०७९
१० महिना अघि

विराटनगर, १६ साउन । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारीमा क्लाइमेट समिट २२ आयोजना गरिएको छ ।

सोमबार विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जलवायु परिवर्तनका कारण परिरहेका असर र त्यसको न्यूनिकरण लागि सचेतना जगाउने उदेश्यले क्लाइमेट समिट २०२२ आयोजना गरिएको हो ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वातावरण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको छ । सोही बमोजिक क्लबले जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणका लागि द ग्रीम प्रोजेक्टसँग साझेदारी गरेको हो ।

विराटनगरस्थित होटल ह्यारीसनमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत १५० विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको संयोजन रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पूर्वअध्यक्ष सन्तोष जैनले गरेका थिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्पीकर अभिषेक श्रेष्ठ र तनुजा पाण्डे रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

कार्यक्रममा जलवायु परिवर्तनले पारेका प्रभाव र असर न्युनिकरणमका बारेमा बृहत अन्तरकृया गरिएको क्लबकी सचिव नमिता टिवडेवालले बताइन् । सो अबसरमा क्लबका अन्य पदाधिकारी र सदस्यहरुसमेतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई द ग्रीम प्रोजेक्ट, युडब्लुसी थाइल्याण्ड, रोटरी क्लब अफ विराटनगर डाउनटाउन र नेपाल टेलिकमले प्रायोजन गरेको क्लबकी पब्लिक इमेज कमिटी चेयर सपना सिंघलले जानकारी दिइन् ।

रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net