सुनवर्षी का जनता ले दिएको मत लाई शिखर मा राखेर काम गर्ने उप मेयर दास को प्रतिवद्धता

भूपेन्द्र कटुवाल
शुक्रबार १३ जेठ, २०७९
७ महिना अघि

सुनवर्षी। मोरङ को सुनवर्षी नगरपालिका मा नव निर्वाचित उप मेयर मिरा देवी दास ले सुनवर्षी बासी ले विश्वास गरी दिएको मत लाई बिना स्वार्थ जनता को सारथी भई अनवरत रुपमा सेवक भएर जनता माझ परिचालित हुने कुरा व्यक्त गर्दै सम्पूर्ण सुनवर्षी बासीलाई धन्यवाद दिनु भयो

पद भार कार्यक्रम बोल्दै दास ले आफु कम बोल्ने तर जनता को अभिमत लाई पूरा गर्ने प्रतवद्धता समेत गर्नु भयो। पूर्वी टाइम्स् सँग कुरा गर्दै उहाँले प्रत्येक पालिकामा मिलमिलाप केन्द्रको स्थपना गर्ने र घरेलू उत्पादन मा महिलाको मूल्यांकन लाई प्रथामिकता मा ल्याउने काम बाट सुरुवात गर्ने कुरा लाई प्रष्ट समेत पार्नु भयो।

सोही कार्यक्रम मा नेकपा एमाले का जिल्ला सदस्य गोपाल थापा ले जन प्रतिनिधि हरुले समय अवधि भरी इच्छा, शक्ति र इमान्दारी पूर्वक जनता को हक हित र विकास का काम मा लाग्नु पर्ने विषय मा जोड दिनुभयो।

सम्बन्धित खवर

रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए मिल्यो
शुक्रबार १८ कार्तिक, २०७९
मोरङ २ः एमालेको पक्षमा जनलहर, सत्ता गठबन्धनमा निरासा
शुक्रबार १८ कार्तिक, २०७९
चालु आर्थिक वर्षमा शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीयाको निर्देशन
शुक्रबार १४ असोज, २०७९
विराटनगरका पत्रकार पोखरेल सम्मानीत
शुक्रबार १४ असोज, २०७९
रंगेलीको संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई हुदैँ, सम्पूर्ण तयारी पुरा (फोटोसहित)
शुक्रबार १४ असोज, २०७९
विराटनगरमा केवल र नेटका तारलाई व्यवस्थित बनाइने
बिहिबार १३ असोज, २०७९
पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन
सोमबार ११ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net