एमालेमय बन्यो मोरङ २, कांग्रेस–माओवादी त्यागेर रतुवामाईमा एकैदिन १६० जना प्रवेश 

भूपेन्द्र कटुवाल
बुधबार ३० कार्तिक, २०७९
३ हप्ता अघि

सुनवर्षी ,३० कार्तिक

निर्वाचन मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) मय बनेको छ । सो क्षेत्रमा एउटाबाहेक सवै निर्वाचन जितेको नेपाली कांग्रेसकै कारण सो क्षेत्र विकासमा निकै पछाडी परेको भन्दै हजारौँ कार्यकर्ता प्रवेश गरेपछि सो क्षेत्र एमालेमय बनेको हो ।

मौन अवधि सुरु हुन लाग्दा हालसम्म सो क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपालगायतका पार्टी परित्याग गरि हजारौँको संख्यामा एमालेमा प्रवेशको लहर चलेको नेकपा (एमाले) मोरङका नेता भाष्कर खनालले जानकारी दिए ।

यसैबिच बुधबार साँझ मात्र रतुवामाईको एउटै वडामा १६० जना भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने अधिकांश यसअघिसम्म कांग्रेसका कट्टर समर्थक रहँदै आएका थिए । तर, क्षेत्रले पटक–पटक जिताएर प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु बनाएपनि कांग्रेसबाट सो क्षत्र जहिल्यै ठगिएको भन्दै उनीहरुले एमाले रोजेका हुन् ।

त्यस्तै पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्र, जनमत पार्टी र लोसपाका कार्यकर्ताहरुसमेत रहेका छन् । नवप्रवेशीहरुलाई नेकपा (एमाले) बाट मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखरेल, क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार डिबी कार्की, प्रदेश कमिटी सदस्य एवम् रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया सुनवर्षी नगरपालिकाका मेयर श्याम राजवंशीलगायतले स्वागत गरेका थिए ।

यतिबेला सो क्षेत्रमा एमाले प्रतीको आकर्षण बढ्दो छ । सोही कारण चुनावी माहोल एमालेमय बनेको छ । सोही कारण प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेल, २ (क) का डीबि कार्की र २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार लिला बल्लव अधिकारीको जित सूनिश्चीत भएको एमाले नेता कार्यकर्ताहरुले बताएका छन् ।

सम्बन्धित खवर

रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए मिल्यो
शुक्रबार १८ कार्तिक, २०७९
मोरङ २ः एमालेको पक्षमा जनलहर, सत्ता गठबन्धनमा निरासा
शुक्रबार १८ कार्तिक, २०७९
चालु आर्थिक वर्षमा शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीयाको निर्देशन
शुक्रबार १४ असोज, २०७९
विराटनगरका पत्रकार पोखरेल सम्मानीत
शुक्रबार १४ असोज, २०७९
रंगेलीको संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई हुदैँ, सम्पूर्ण तयारी पुरा (फोटोसहित)
शुक्रबार १४ असोज, २०७९
विराटनगरमा केवल र नेटका तारलाई व्यवस्थित बनाइने
बिहिबार १३ असोज, २०७९
पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन
सोमबार ११ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net