छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु

३० फिट मुनिबाट गोताखोरको टोलिले निकाल्यो शब

छत्र राजवंशी
बुधबार २४ कार्तिक, २०७८
१ वर्ष अघि

रंगेली, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको मध्येपुरा जिल्ला सिंहेश्व थाना घर भएका २१ वर्षीय विट्टु साह र सोही ठाउँका १८ वर्षीय राजा साह छन् ।

छठ पूजाका लागि घाट बनाएर खोलामा नुहाउने क्रममा डुब्दा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले जानकारी दिए ।

प्रहरी निरिक्षक खड्काका अनुसार खोलामा नुहाउँदा डुबेर राजा बेपत्ता भएका थिए भने विट्टु साह घाइते भएका थिए । घाइते विट्टुको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

खोलामा डुबेर बेपत्ता भएका राजालाई गोताखोरको टोलिले खोलाको ३० फिट मुनी बालुवामा गाडिएको अवस्थामा मृत अवस्थामा फेला पारेको हो । ससस्त्र प्रहरी बल नेपाल कंकालिनि गण मोरङको गोता टोलिले साँझ ५ बजे उनको शव निकालेको हो ।

नेपाल प्रहरी र ससस्त्र प्रहरी र स्थानीयले संयुक्तरूपमा वेपत्ता राजाको खोजि गरेपनि फेला नपरे पछि कंकालिनी गणको अक्सिजन सहितको गोता टोलीले पानीमा पसेर शव निकालेको थियोे ।

मृतक दुवै युवको शव पोष्माटमका लागि रंगेली अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक खड्काले बताए ।
उनले घाट बनाएर नुहाउन जाने क्रममा खोलामा गहिराइ भएको र पौडी खेल्न नजान्ने भएकाले उनीहरु डुवेको बताए ।

 

रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए मिल्यो
शुक्रबार १८ कार्तिक, २०७९
मोरङ २ः एमालेको पक्षमा जनलहर, सत्ता गठबन्धनमा निरासा
शुक्रबार १८ कार्तिक, २०७९
चालु आर्थिक वर्षमा शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीयाको निर्देशन
शुक्रबार १४ असोज, २०७९
विराटनगरका पत्रकार पोखरेल सम्मानीत
शुक्रबार १४ असोज, २०७९
रंगेलीको संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई हुदैँ, सम्पूर्ण तयारी पुरा (फोटोसहित)
शुक्रबार १४ असोज, २०७९
विराटनगरमा केवल र नेटका तारलाई व्यवस्थित बनाइने
बिहिबार १३ असोज, २०७९
पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन
सोमबार ११ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net