विराटनगरमा असोज पहिलो सातादेखि विद्यालय सञ्चालनको तयारी

कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा

पूर्वीटाईम्स संवाददाता
आईतबार २७ भदौ, २०७८
२ वर्ष अघि

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले असोज पहिलो सातादेखि विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा आंशिक रूपमा विद्यालय सञ्चालन गर्ने तयारी  गरेको महानगरका शिक्षा शाखा अधिृकत कृष्ण भट्टराईले जानकारी दिए ।

महाशाखाले सबै सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै विद्यालय सञ्चालनको वातावरण तयार पार्न पूर्वतयारीस्वरुप विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकहरूसँग छलफल, अन्तर्क्रिया गरी कार्ययोजना तयार पार्न निर्देशन गरेको छ ।

महानगरले कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय तहको शैक्षिक सत्र २०७८ सञ्चालनका सम्बन्धमा शिक्षा समितिले गरेको निर्णयका आधारमा यस्तो परिपत्र जारी गरेको हो ।

परिपत्रमा विद्यालय प्रशासन पूर्णरूपमा खुला गर्न र दैनिक प्रशासन सम्बन्धी काम जारी राख्न भनिएको छ । यस्तै सबै शिक्षकलाई अनिवार्य विद्यालय पुगी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले तोकेको विद्यार्थी भौतिक रूपमा नियमित उपस्थिति र पठनपाठन बाहेकका क्रियाकलाप सञ्चालन गर्न, अनलाइन कक्षालाई निरन्तरता दिन, छुट विद्यार्थी भर्ना गर्न, शैक्षिक तथ्यांक अद्यावधिक गर्न पनि निर्देशन गरेको छ ।

महाशाखाले भदौ मसान्तभित्रै नगर शिक्षा समितिको बैठक बसेर विद्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा थप निर्णय गर्ने पनि जनाएको छ । कक्षा ४ देखि तलका विद्यार्थीहरुलाई भने घरबाटै पठन पाठन गर्नुपर्ने छ ।

सम्बन्धित खवर

रंगेली नगरपालिकाका कर्मचारी संघीय सरकारको विरोधमा उत्रिए, १३ सदस्यीय संघर्ष समिति गठन

बुधबार १७ असोज, २०८०
९ घण्टा अघि

विश्व मुटु दिवसको अवसरमा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य शिविर

मङ्गलबार १६ असोज, २०८०
१ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो बाल दिवस

आईतबार ३१ भदौ, २०८०
३ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

बुधबार २७ भदौ, २०८०
३ हप्ता अघि

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सोमबार २५ भदौ, २०८०
३ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

सोमबार ११ भदौ, २०८०
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net